Tuesday, October 20, 2020

स्थानीय समाचार

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने […]

अन्तर्वार्ता/विचार

सूचनाविहीन सूचना अधिकारी : सूचना दिनै झञ्झट मान्ने

खेमराज गौतम,गलकोट । तीन साताअघि बागलुङ नगरपालिका– ४ को पहिरोको जोखिम र कोरोना भाइरसका विषयमा पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यले जिल्लाको विपद् व्यवस्थापनकोसमेत नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङमा सूचना माग्दा सो कार्यालय नै बेखबर देखियो । सूचना अधिकारी धीरेन्द्रराज पन्तले यस विषयमा नबोल्ने नै जिकिर गर्नुभयो । पत्रकारद्वयले यस्तो संवेदनशील विषयमा सूचना दिन्न या […]

अर्थ व्यापार

उपलब्ध सेवाको सहि सदुपयोग गर्नुहोस् ।

काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५  पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजार  सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फलफुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फलफुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ […]

अन्य

तीन तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र

काठमाडाैं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र पाएका छन् । नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका हुन् । विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म सञ्चालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तर्राष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट […]