साेलिड रक लज एण्ड रेष्टुरेन्ट

ताजा अपडेट पर्यटन

साेलिड रक लज एण्ड रेष्टुरेन्ट

चैत्र २८, काठमाडाैं । फ्ल्यास खबर ।

काठमाडाैं दक्षिणकाली वडा नं–५ डाेल्लुमा साेलिड रक लज एण्ड रेष्टुरेन्ट ७ महिना अगाडि विदेशी नागरीककाे लगानिमा खुलेकाे हाे । सुस्त-सुस्त गति लिन थालेकाे याे रिसोर्टमा नेपाली र विदेशी दुबै पाहुनालाई ध्यानमा राखेर मेन्यु तयार पारिएकाे छ । थाेरै पैसा हुने उपभाेक्तालाई ध्यानमा राखि रेट कायम गरेकाे यस रिसोर्टले छाेटाे समयमै नाम कमाएकाे छ । नेपाली खानालाई नै विशेष ध्यान दिएकाे यस रिसाेर्टलाई विशेष गरि युवापुस्ताले रुचाएका छन् । नेपालीहरुले मात्र नभई विदेशी नागरिकहरुले पनि हाेटल, पर्यटनमा लगानी गरेकाे हुँदा राजस्वमा पनि केहि सहयाेग पुग्ने देखिन्छ । यस रिसोर्टमा बेलाबेलामा सभाकाे समयमा विशेष मनाेरञ्जनात्मक, सांस्कृतिक कार्यक्रमहरु पनि हुने गरेकाे छ ।

Comments

comments