सूचनाविहीन सूचना अधिकारी : सूचना दिनै झञ्झट मान्ने

खेमराज गौतम,गलकोट । तीन साताअघि बागलुङ नगरपालिका– ४ को पहिरोको जोखिम र कोरोना भाइरसका विषयमा पत्रकार राजेशचन्द्र राजभण्डारी र सुवास आचार्यले जिल्लाको विपद् व्यवस्थापनकोसमेत नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङमा सूचना माग्दा सो कार्यालय नै बेखबर देखियो । सूचना अधिकारी धीरेन्द्रराज पन्तले यस विषयमा नबोल्ने नै जिकिर गर्नुभयो । पत्रकारद्वयले यस्तो संवेदनशील विषयमा सूचना दिन्न या […]

बाकीं....

विरानो शहरमा विरानो सरकार !

इच्छा गुरुङ । ‘समय कस्तो आएछ …चिउरा पानी खाएर बस्नुपर्ने…? यस्तो दिन पनि आउला भनेर कसले सोचेको थियो र… ?’ बन्द सटरको पेटीमा वारि र पारि बसेर दुई महिलाहरू बात मार्दै गरेको मेरो कानले सुनिहाल्यो । दोस्रो चरणको लक डाउन र निषेधाज्ञा सुरू भइसकेको थियो । त्यो दिन कथाहरूको खोजिमा म डल्लुहुँदै न्युरोडतिर जाँदै थिएँ । […]

बाकीं....

निरन्तरता दियौं भने सफलता टाढा छैन, विदेश होईन स्वदेशमै केहि गरौं । धारणा – दिपक तामाङ

फागुन २०,  काठमाडौं । दक्षिणकाली अनलाईन “गरे के नहुने रहेछ र ! जुन सुकै काममा पनि लगनशील र निरन्तरता भयो भने अवश्य पनि राम्रो हुँदो रहेछ, मात्र कुर्न सक्नु पर्दो रहेछ ।” आज निरन्तरको अर्थ बुझाउने एक जना बुढी आमा र उनको छोराको कथा लेख्ने प्रयास गरें । उहाँले आफु बसेको ठाउँबाट दाहिने तिर हातले […]

बाकीं....

उपत्यकाको दक्षिणका शिव र शक्ति – लेखक : विजयकुमार महर्जन

विजयकुमार महर्जन उपत्यकाको दक्षिणका शिव र शक्ति :  फागुन १६,  काठमाडौं । फ्ल्यास् खबर भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ । भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर पनि चिनिन्छ । यिनको अर्धाङ्गिनी(शक्ति)को नाम पार्वती हो । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि […]

बाकीं....

सामुदायिक सेवा केन्द्र, फर्पिङको आवश्यकताका बारे विजयकुमार महर्जनको आफ्नो विचार

विजयकुमार महर्जन सामुदायिक सेवा केन्द्र, फर्पिङको आवश्यकताका बारे विजयकुमार महर्जनको आफ्नो विचार फागुन १६,  काठमाडौं । फ्ल्यास् खबर काठमाडौं जिल्ला अन्तर्गत दक्षिणकाली नगरपालिका भौगोलिक, शैक्षिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक र पर्यटकीय रूपमा परिचित नगरपालिका हो । देशकै मध्यभागमा अवस्थित काठमाडौं जिल्लाको प्रदुषित वातावरणबाट केही टाढा अनि हेटौंडा पुग्ने छोटो दुरीको मार्ग समेत यही नगरपालिका […]

बाकीं....

“खार्पा थामडाँडा चम्पादेवी मोटर बाटो” सम्बन्धि दिपक तामाङको आफ्नो विचार

दिपक तामाङ “खार्पा थामडाँडा चम्पादेवी मोटर बाटो” सम्बन्धि दिपक तामाङको आफ्नो विचार फागुन ०८,  काठमाडौं । फ्ल्यास् खबर १. विकासको परिभाषा : परिवर्तन र विकासमा फरकता छ । परिवर्तन आफैंमा एक निरन्तर चलिरहने प्रक्रिया हो भने त्यहि प्रक्रियालाई थप उर्जाका साथ मानव लगायत यस पृथ्वीको अस्तित्व जोगाउने खालका कार्यहरु संचालन गर्नुलाई विकास भनिन्छ । हामी […]

बाकीं....