तीन तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र

काठमाडाैं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र पाएका छन् । नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका हुन् । विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म सञ्चालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तर्राष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट […]

बाकीं....

दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन

काठमाडौं । लियो जिल्ला परिषद ३२५ ए २ नेपाल अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन गरिएको छ । युवाहरुको क्षमतामा अभिवृद्धि गर्ने संस्था लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले प्रकाश विशुन्केको अध्यक्षतामा कार्यसमितीको गठन गरेको हो । क्लबको उपाध्यक्षमा सुजना केसी, सचिवमा सबिन श्रेष्ठ रहेका छन् भने सहसचिवमा मिराज कर्माचार्य, कोषाध्यक्षमा […]

बाकीं....

हरिशंकर जात्रा: दक्षिणकाली नगरपालिकामा विदा, घरमै जात्रा मनाउन आग्रह

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आज नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ । फर्पिङकाे ऐतिहासिक पर्वकाे रुपमा रहेकाे हरिशंकर जात्राको उपलक्ष्यमा  नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिएकाे हाे । ‘ऐतिहासिक पर्व हरिशंकर जात्राको उपलक्ष्यमा मिति २०७७/०५/२८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय तथा मातहातका वडा कार्यालयहरु १ दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको […]

बाकीं....

छोरीलाई चिट्ठी

छोरी तिमी जन्मनुअघि मेरो दुइवटा गर्भ तुहिएका थिए। म समाजबाट तुहिएकी आइमाइ भनेर तिरष्कृत थिएँ। जब तिम्रो आगमन भयो हाम्रो संसारमा तब सायदै कुनै आमा त्यति धेरै उत्साहित हुने थिइनन् होला, तर तिम्रो बाबा धेरै हर्षित हुनुहुन्थ्यो । वहाँले तिम्रो आगमनको खुशीयालीमा पूरा अस्पतालमा लड्डु बाँडेर आफनो खुशी झन् धेरै बढाउनु भएको थियो । मैले […]

बाकीं....

डोजो खेलका बिजेताहरुलाई बदाई तथा सम्मान

माघ २६,काठमाडौं । फ्ल्यास खबर २०७६ माघ २५ गते शनिबार दक्षिणकाली नगरपालिका वडा नं– ५ स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा बदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत ज्यू, सभापतिका रुपमा दक्षिणकाली कुङ्फु डोजो समितिका अध्यक्ष समिप मान श्रेष्ठ ज्यू, सभा प्रतिनिधि प्रदेश नं – […]

बाकीं....

हरिशँकर जात्रा शुभारम्भ

हरिशँकर जात्रा शुभारम्भ भाद्र २३, काठमाण्डौं । फ्ल्यास खबर भाद्र शुक्ल पुर्णिामा अर्थात् आज भाद्र २८ गतेकाे दिन परम्परागत तवरले हरिशँकर जात्रा शुभारम्भका लागि फर्पिङ्काे नेवार समुदायका आचार्य कर्माचार्य र श्री गाेपालेश्वर महादेव मन्दिरकाे पुजारी द्वारा जल तथा मन्दिरको साँचाे लेराइ जात्रा सुचारु गर्न व्यवस्था गरिनेछ। साे लगत्तै आज दिउँसो फर्पिङ् बासि मिलेर काेटालटाेल गणेश […]

बाकीं....

फर्पिङ हरिशंकर जात्राको पहिलो दिन

फर्पिङ हरिशंकर जात्राको पहिलो दिन भाद्र २५, काठमाण्डौं । फ्ल्यास खबर भाद्र शुक्ल द्वादशीको दिन वाट फर्पिङ हरिशंकर जात्राको शुरुवात हुने गर्दछ । यस दिन फर्पिङ स्थित झम्केश्वरी मन्दिर भित्र जात्रामा विग्न वाधा नआओस र ३३ कोटी देवि देवता लाई निमन्त्रणा स्वरुप झम्केश्वरी देवी तथा ३३ कोटी देवि देवताको पुजा गरिन्छ । यस दिनलाई झैशु […]

बाकीं....

समयमै ध्यान नदिए जोखिम

समयमै ध्यान नदिए जोखिम भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर बल्खु दक्षिणकालि सडक खण्ड यसै त बन्न धेरै नै ढिला सुस्ति भईरहेको छ । कहिले सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसक्नाले त कहिले ठेकदार र सम्बन्धित निकायको लापरवाहि र बर्खाको समयमा निर्माण कार्य सुरु गर्नाले सडक निर्माण कार्यमा बाधा अवरो आईरहेको देखिन्छ […]

बाकीं....

सेवा करारमा लिने सम्बन्धी सामाजिक विकास मन्त्रालयको सूचना

भाद्र ३, काठमाण्डौं । फ्ल्यास खबर सामाजिक विकास मन्त्रालयको आ.व २०७६÷७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तरगत देहाय बमोजिमका स्थानीय तह भित्रको एक सरकारी माध्यामिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा […]

बाकीं....