सेवा करारमा लिने सम्बन्धी सामाजिक विकास मन्त्रालयको सूचना

भाद्र ३, काठमाण्डौं । फ्ल्यास खबर सामाजिक विकास मन्त्रालयको आ.व २०७६÷७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तरगत देहाय बमोजिमका स्थानीय तह भित्रको एक सरकारी माध्यामिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा […]

बाकीं....

शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने

शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने श्रावण २४, काठमाण्डौं । फ्ल्यास खबर शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ […]

बाकीं....

भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना

भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना श्रावण १३, काठमाण्डौं । फ्ल्यास खबर दक्षिणकाली नगरपालिकाले यस नगरपालिका भित्र आथिक वर्ष २०७७/०७८ को लागि जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने उमेर (अन्य जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २००७ फाल्गुन मसान्त सम्म जन्म मिति भई ७० वर्ष पुगेका व्यक्तिहरुले र दलित जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २०१७ फाल्गुन मसान्तसम्म जन्म […]

बाकीं....

लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक, १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुल्दै

लोकसेवाद्वारा नयाँ भर्ना कार्यतालिका सार्वजनिक, १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुल्दै जेठ १०, काठमाडौं । फ्ल्यास खबर काठमाडौं, लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि […]

बाकीं....

ह्याप्पी हाेम मन्टेश्वरी किन्डरगार्डेन फर्पिङ भेगकै आधुनिक मन्टेश्वरी बन्ने तरखरमा 

ह्याप्पी हाेम मन्टेश्वरी किन्डरगार्डेन फर्पिङ भेगकै आधुनिक मन्टेश्वरी बन्ने तरखरमा चैत्र २८, काठमाडाैं । फ्ल्यास खबर । ह्याप्पी हाेम मन्टेश्वरी किन्डर गार्डेनमा बैशाख भरि भर्ना गर्दा विशेष छुटकाे व्यवस्था रहेकाे कुरा यसै मन्टेश्वरीका प्रधानाध्यापक बालकुमारी श्रेष्ठ ज्यू बताउनु हुन्छ ।  

बाकीं....

आर्थिक सहयोगको अपिल

आर्थिक सहयोगको अपिल चैत्र २६,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका वडा नं. ९ हुँडु निवासी ३६ बर्षिय दिल बहादुर तामाङ्कको दुबै मृगाैला फेल भएर हाल हप्ताकाे दुई पटक डायलायसिस गर्दै हुनुहुन्छ । आर्थिक अवस्था कमजाेर भएकाे कारण उहाँलाई थप उपचार गर्नका लागि समस्या भइ रहेको हुनाले सम्पूर्ण महानुभावहरुमा उहाँलाई आफुले सकेकाे सहयाेग गरी दिनुहुन […]

बाकीं....

मोटरसाइकल र्‍याली मिति २०७५/१२/२७ गते बुधबारको दिन बिहानको ७ बजे फर्पिङ देखि बल्खुसम्म सन्चालन गरिने

फ्ल्यास् खबर मिति २०७५/१२/२३ खराब मौसमको कारणले स्थगित भएको ऐतिहासिक बिराट नवाह ज्ञान महायज्ञको बृहत मोटरसाइकल र्‍याली मिति २०७५/१२/२७ गते बुधबारको दिन बिहानको ७ बजे फर्पिङ देखि बल्खुसम्म सन्चालन गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै यसबाट पर्न गएको असुबिधा प्रती मुल आयोजक क्षमाप्रार्थी रहेको समेत जानकारी गराउदछौँ। उक्त र्‍यालीमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको […]

बाकीं....

रोजगारी कार्यक्रमको आवेदन फारम खुल्यो

रोजगारी कार्यक्रमको आवेदन फारम खुल्यो चैत्र ३,  काठमाडौं । फ्ल्यास् खबर नेपाल सरकारले चालु आर्थिक वर्ष भित्र कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकको रुपमा समावेश गरेको छ । सोहि मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, […]

बाकीं....