उपलब्ध सेवाको सहि सदुपयोग गर्नुहोस् ।

काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५  पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजार  सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फलफुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फलफुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ […]

बाकीं....

कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो !

काठमाडाैं । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको बताएको छ । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि तयारी मासुको मूल्य प्रतिकिलो दुई सय रुपैयाँबाट समेत ओरालो लागेको संघले जनाएको हो । कुखुरा विक्री व्यवसायी संघका पदाधिकारीका अनुसार खपत घटेपछि मासुको मूल्य तीन वर्ष यताकै सस्तो भएको […]

बाकीं....

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, मूल्य केही दिनमै सार्वजनिक हुने

काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो । दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने […]

बाकीं....

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज चादीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार […]

बाकीं....

अब दशैको सबै किनमेल एकै ठाउँमा ।

असोज २, काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५ फर्पिङ बसपार्कको फूटबल चौउर भन्दा तल रहेको पुरानो शितल हलमा अबस्थित दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सम्पुर्ण तरकारि, फलफुल, मासु (कुखुरा, खसी), अन्डा होलसेल तथा खुद्रा (सुपथ मुल्यमा) बिक्रि भइरहेको छ । साथै यहाँ प्लास्टिक, कागजको अन्य सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध छ । ग्राहाक […]

बाकीं....

बढी ब्याज लिने सहकारीलाई ५ लाखसम्म जरिवाना

बढी ब्याज लिने सहकारीलाई ५ लाखसम्म जरिवाना श्रावण २४, काठमाण्डौं । फ्ल्यास खबर सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सहकारीले सदस्यबाट १६ प्रतिशतभन्दा बढी ब्याज लिए कारवाही हुने भएको हो। सहकारी ऐन २०७४ अनुसार गठित सहकारीको सन्दर्भ ब्याजदर निर्धारण समितिले शुक्रबार सहकारीको ब्याजदर निर्धारण गरेको हो। नयाँ व्यवस्था अनुसार बचतकर्ताले समेत […]

बाकीं....

सुबिधा सम्पन्न बन्दै फर्पिङ

LIFE TRACK Int’l Educational Consultancy असार २९, काठमाडौं । फ्ल्यास खबर २०७६ साल २८ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं – ६ मा LIFE TRACK Int’l Educational Consultancy को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा Life Track का प्रमुख शाखा कोटेश्वर शाखा प्रमुख मान बहादुर राईले रिवन काटि उद्घाटन गर्नु भएको हो । […]

बाकीं....

रोयल बहुउद्देशीय सहकारीको नयाँ भवन छिट्टै बन्दै

रोयल बहुउद्देशीय सहकारीको नयाँ भवन छिट्टै बन्दै जेष्ठ ९, काठमाडौं । फ्ल्यास खबर रोयल बहुउद्देशीय सहकारी सस्थाले सबै शखामा आफ्नो भवन निमाणका लागि जग्गा खरिद गर्ने क्रममा दक्षिणकालीमा पनि जग्गा खरिद गरेको छ । जग्गा दक्षिणकाली नगरपालिका वडा नं ५ मा रहेको छ । जहाँ भवन निमाणको कार्य छिट्टै नै सुरु हुने छ । खुसी […]

बाकीं....

दक्षिणकाली फलफूल तथा तरकारी थोक बिक्रेता

दक्षिणकाली फलफूल तथा तरकारी थोक बिक्रेता बैशाख २५, काठमाडौं । फ्ल्यास खबर दक्षिणकाली साबिकको शितल हलमा अवस्थित दक्षिणकाली फलफूल तथा तरकारी थोक बजारमा स्वच्छ, ताजा तरकारी, फलफुल, अन्डा साथौ खसि, कुखुराको मासु पनि शुपथ मुल्यमा उपलब्ध छ । यहाँ प्लास्टिक, कागजको गिलास पिलेट पनि पाईन्छ । यो बजार दक्षिणकाली नगरपालीकाको मुख्य बजार फर्पिङमा रहेकाले सबैलाई […]

बाकीं....

रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव :

रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव : बैशाख ५,  काठमाडौं । फ्ल्यास् खबर २२ औं वार्षिक उत्सवको अवसरमा रोयल बहुउद्देश्यीय सहकारी संस्थाले बिबिध कार्यक्रम सञ्चालन गरेको छ । पहिलो कार्यक्रम २०७६ बैशाख ४ गते बुधवार फर्पिङ स्थित सेवा केन्द्रवाट दक्षिणकाली मन्दिर परिसर सरसफाई र शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न वितरण […]

बाकीं....