उपलब्ध सेवाको सहि सदुपयोग गर्नुहोस् ।
काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५ पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजार सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फलफुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फलफुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ […]
बाकीं....