‘आत्मबल उच्च पार्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे ठूलाे भूमिका छ, मैले छिट्टै काेराेनालाई जितेँ’
काठमाडाैं । चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसाेलेसनमा भर्ना भएका एक पुरुष काेराेनामुक्त भइ घर फर्किएका छन् । दक्षिणकाली नगरपालिका–८ छैमलेका ती पुरुष १८ दिन आइसाेलेसनमा बसेपछि कोरोनालाई जितेर आइतबार घर फर्किएका हुन्। उनमा काेराेना संक्रमण देखिएपछि साउन २९ गते चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसाेलेसनमा भर्ना गरिएकाे थियाे । पछिल्लाे पटक भलाै ८ गते पीसीआर रिपाेर्ट […]
बाकीं....