सावधान ! फोनको स्क्रिन, पैसा र स्टिलमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस
काठमाडौं । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाकाे नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएकाेबीबीसीले जनाएकाे छ । सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट […]
बाकीं....