मनमोहन अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य जाँच असाेज ३ गतेदेखि
काठमाडाैं । काठमाडाैंकाे दक्षिणकाली नगरपालिकामा रहेकाे मनमोहन स्मृति सामुदायिक अस्पताल,फर्पिङमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य सेवा सुरु हुने भएकाेे छ । असोज ३ गते शनिवार देखि प्रत्येक १५/१५ दिनमा इन्द्र राज्य लक्ष्मि प्रसुती अस्पताल,थापाथलीकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनि नेवा द्वारा नियमित जाँच सेवा सुरु हुने भएकाे अस्पताल प्रशासनले जनाएकाे छ । बुधबार […]
बाकीं....