भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना

ताजा अपडेट समाचार सुचना पाटी

भत्ता सम्बन्धि दक्षिणकाली नगरपालिकाको सूचना

श्रावण १३, काठमाण्डौं । फ्ल्यास खबर

दक्षिणकाली नगरपालिकाले यस नगरपालिका भित्र आथिक वर्ष २०७७/०७८ को लागि जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने उमेर (अन्य जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २००७ फाल्गुन मसान्त सम्म जन्म मिति भई ७० वर्ष पुगेका व्यक्तिहरुले र दलित जेष्ठ नागरिकको हकमा नागरिकता प्रमाणपत्रमा २०१७ फाल्गुन मसान्तसम्म जन्म मिति भई ६० वर्ष पुगेका) पुगेका व्यक्तिहरुले तपसिल बमोजिमका कागजात सहित आ–आफ्नो सम्बन्धित वडा कार्यलयमा २०७६ मंसिर १५ गर्नु हुन सबैमा जानकारी गराएको छ ।

साथै हाल सम्म सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक (अन्य/दलित), विधवा, एकल, पूर्ण अपाङ्ग, अंशिक अपाङ्ग र दलित बालबालिका) प्राप्त गरिरहनु भएका लाभग्राहिहरुले आ–आफ्नो भत्ता निरन्तरताको लागि सम्बन्धित वडा कार्यलयमा गई नविकरणको लागि अनिवार्य फारम भर्नु हुन समेत सबैमा जानकारी गराएको छ । आवश्यक कागजातहरु :

१. नागरिकता प्रमाणपत्र प्रतिलिपी – २ थान

२. पमसपोर्ट साईजको फोटो – २ थान