सेवा करारमा लिने सम्बन्धी सामाजिक विकास मन्त्रालयको सूचना

अन्य समाचार सुचना पाटी

भाद्र ३, काठमाण्डौं । फ्ल्यास खबर
सामाजिक विकास मन्त्रालयको आ.व २०७६÷७७ को स्वीकृत “एक विद्यालय एक नर्स”कार्यक्रम अन्तरगत देहाय बमोजिमका स्थानीय तह भित्रको एक सरकारी माध्यामिक विद्यालयमा रहनेगरी विद्यालय नर्सको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक उम्मेवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा तोकिए वमोजिमको दरखास्त दिनुहुन अनुरोध छ । यो सम्वन्धी विस्तृत विवरण (योग्यता, आवेदन फारम, कायृ विवरण आदि) मन्त्रालय वाट वा मन्त्रालयको वेवसाइट  mosd.p3.gov.np  बाट उपलब्ध हुनेछ ।