मानबहादुर कपको सफलता सँगै उब्जियको प्रश्न
दक्षिणकालीमा सम्पन्न दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ ले फेरि एकपटक प्रमाणित गरिसकेको छ कि —फुटबल केवल खेल होइन, युवाको ऊर्जा, जोश र समुदायको पहिचानको प्रतीक पनि हो। प्रतियोगिताको मुख्य विशेषता केवल खेलमा सीमित रहेन, उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्चालन र सामुदायिक सहभागिताले यसलाई सफल र स्तरिय बनाएको छ। यसका लागि शहीद मानबहादुर स्मृति प्रतिष्ठान धन्यवादको […]
बाकीं....