दक्षिणकालीमा GPS जडित बस र TravelNepal+ एप सुरु, यात्रुलाई रियल-टाइम जानकारी
काठमाडौं, दक्षिणकाली — दक्षिणकाली नगरपालिकाले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा यात्रुहरुलाइ सहज होस भन्ने उद्देश्यका साथ सार्वजनिक बसहरूमा GPS डिभाइस जडान गरी लाइभ ट्र्याकिङ सेवा सुरु गरेको छ। यस प्रणाली लागू भएसँगै अब स्थानीय बासिन्दा तथा यात्रुहरूले आफ्नो मोबाइलबाट बसको वास्तविक समयको स्थान, आगमन समय र रुट सम्बन्धी जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। कसरी […]
बाकीं....