‘आधुनिक कृषि प्रविधिमा जोड दिनुपर्ने’

वागमती।   वागमती प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको उत्पादकत्व बढाउन आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आज हेटौँडामा आयोजित खाद्य स्वच्छतासम्बन्धी उपभोक्ता सचेतना एकदिने गोष्ठी कार्यक्रमको आज उद्घाटन गर्दे उहाँले बेरोजगारी हटाउनका लागि कृषि उत्पादकत्व बढाउन र खाद्यान्नमा आत्मनिर्भर गराउन […]

बाकीं....

रोजगारी गुमाएकालाई कृषिमा आबद्ध गराइने

अर्घाखाँची। लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ । मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले कृषिमा आबद्ध हुन चाहने युवा […]

बाकीं....

कृषिमा ‘हाइटेक ’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै

खाेटाङ । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग […]

बाकीं....

असोजमै पाक्यो सुन्तला !

गलकाेट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका […]

बाकीं....

असोजमै पाक्यो सुन्तला !

गलकाेट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका […]

बाकीं....

कलिलैमा किसानले किवी टिपेपछि समस्या

इलाम । कलिलै टिपेर किसानले किवीफल बजार पुर्‍याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्‍याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको […]

बाकीं....

फस्टाउँदै छ कौसी खेती, घरका छत र वरण्डाको उपयोग गर्ने कि ?

काठमाडाैं । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, […]

बाकीं....