दक्षिणकाली नगरपालिकाको वडा नं २ साबिक चाल्नाखेल गाउँ विकास समिति वडा नं ८ र सेतिदेवी गाउँ विकास समिति वडा नं ६ मिलेर बनेको छ । यहाँको जनसंख्या १५५७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री प्रचण्ड मान सिंह बस्नेत उपनिर्वाचन २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
जनसंख्या: १७७३
क्षेत्रफल : १.९९ वर्ग कि. मी
२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता सङ्ख्याः १४४१
मतदान केन्द्रः सोखेल पावर हाउस पोखरी चाैर
वडा सम्पर्क नं : ९७४८६४९५३३
जन प्रतिनिधिहरुको सम्पर्क नंः
क्र.सं | पद | नाम, थर | लिङ्ग | सम्पर्क नं |
१ | वडा अध्यक्ष | प्रचण्ड मान सिंह बस्नेत | पुरूष | ९८४१६०८०१४ |
२ | महिला सदस्य | लक्ष्मी भण्डारी (पाैड्याल ) | महिला | ९८४९४५३४५२ |
३ | दलित महिला सदस्य | – | ||
४ | वडा सदस्य १ | राम श्रेष्ठ | पुरूष | ९८४१०८२५२९ |
५ | वडा सदस्य २ | अजय श्रेष्ठ | पुरूष | ९८४१७९९८७९ |