दक्षिणकाली नगरपालिकाद्वारा आईटी तालिम शुभारम्भ : युवालाई डिजिटल सीप र रोजगारीतर्फ उन्मुख गर्ने पहल

काठमाडौं।  दक्षिणकाली नगरपालिकाले युवालाई स्वरोजगारमुखी तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सूचना प्रविधि आईटी सम्बन्धी तालिम सुरू गरेको छ। जेनिस सोलुसन प्रालिसँगको सहकार्यमा शुक्रवार नगरपालिकाको हलमा तालिमको समुद्घाटन गरिएको छ  । तालिमको उद्घाटन सत्रमा मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ, प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, शाखा अधिकृत गिरीराज खनाल […]

बाकीं....

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: फुटबलमार्फत एकता, सम्मान र उत्साह

दक्षिणकाली नगरपालिकामा शहीदको सम्झना, खेलकुदको प्रवर्द्धन र सामुदायिक एकताको सन्देश बोकेर “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” भव्य रूपमा सञ्चालन भई अहिले फाइनल चरणमा प्रवेश गरेको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस प्रतियोगिताले नगरभरि खेलकुदमय वातावरण सिर्जना गरेको छ। गौरवमय सुरुवात माघ ०३ गते फर्पिङ खेल मैदानमा […]

बाकीं....

सामाजिक सुरक्षा भत्ता कार्यक्रममा दक्षिणकाली नगरपालिकाको प्रभावकारी कार्यान्वयन

नेपाल सरकारले आर्थिक रूपमा विपन्न, सामाजिक जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रम एक महत्वपूर्ण सामाजिक संरक्षण कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति तथा बालबालिका लगायतका लक्षित समूहलाई नियमित नगद सहायता प्रदान गरदै आएको […]

बाकीं....

दक्षिणकालीमा महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर: क्यान्सर र प्रजनन अङ्गसम्बन्धी रोगको स्क्रिनिङ्ग गराइने

दक्षिणकाली नगरपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन अङ्गको प्रोल्याप्स् (आङ खस्ने) तथा फिस्टुला जस्ता जटिल समस्याको निःशुल्क स्क्रिनिङ्गसहित विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ। शिविरमा महिला रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) सहितको स्वास्थ्य टोलीबाट परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपालमा महिलामाझ तीव्र रूपमा बढ्दो […]

बाकीं....

सुरु भयो नगर अस्पताल, के-के छन् सेवा सुविधा ?

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर १ चाल्नाखेलमा साबिकको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तोरन्नति गरि १५ शैय्याको अस्पताल संचालनमा आएको हो । नगर अस्पातालको शनिवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । विसं २०७१ देखि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा […]

बाकीं....
cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ […]

बाकीं....

२ दिने सिपमुलक डल, कुशन बनाउने तामिम सम्पन्न

दिलिप के.सी, काठमाडौं । स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेड स्यूचाटार, काठमाण्डौं साखा द्दारा २०७९ साल पौस ६ र ७ गते सुमन आचार्यको संयोजकत्तोमा सिपमुलक डल कुशन बनाउने २ दिने तालिम दक्षिणकाली नगरपालिका वडा नं ७, शिखर हलमा सम्पन्न भएको छ । उक्त तालिममा संस्थाका २७ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक सुमन […]

बाकीं....

ईसिडी शिक्षकका लागि बाल सुधार विद्यालयमा ४ दिने तालिम सुरू

दक्षिणकाली नगरपालिकास्थित बाल सुधार आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम सञ्चालन भएकाे छ । काठमाडौ विश्वविद्यालय अन्तर्गत पाेष्ट ग्रेजुएट डिप्लाेमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो-लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा तालिमकाे आयाेजना गरिएकाे हाे ।   तालिमकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख आतिथि एवं दक्षिणकाली नगरपालिकाका सामाजिक […]

बाकीं....

हैजाको सम्भावित प्रकोप विरुद्ध लियो–लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी

काठमाडौं । लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ काठमाण्डौं दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत छैटौं दिनको विपद् व्यवस्थापन दिवस मानेर क्लबले जनचेतनामूलक जिंगल, माइकिङ, प्ले कार्ड र ब्रोसर वितरण मार्फत सचेतना सन्देशहरू फैलाउने अभियान थालेको हो ।   […]

बाकीं....

दक्षिणकाली नगरपालिकाः आगामी दुई वर्ष पूर्वाधार निर्माणको वर्ष

दक्षिणकाली नगरपालिकाले ६७ करोड ०४ लाख ५९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाकाे ९ औं नगरसभामा उप-प्रमुख बसन्ती डंगाेल तामाङले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममा १२ करोड ६३ लाख३७ हजार संघ र प्रदेशकाे वित्तीय समानिकरण अनुदान अन्तर्गत आम्दानी हुने पनि देखाइएको छ । त्यसैगरी राजस्व बाँडफाँटतर्फ १५ करोड ६७ लाख ७५ हजार र आन्तरिक […]

बाकीं....