वारहेडस् नेपाल बैंग्लोर ओपन एयर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै

सन् २०२२ जुन १८ र १९ मा बैंग्लोर ओपन एयर फेस्टिभल हुने भएको छ । २०२० मा नै हुने भनिएको उक्त फेस्टिभल कोरोनाको कारण बारम्बार स्थगन हुदै आएको थियो । स्थानिय र अन्तराष्ट्रिय मेटल ब्याण्डहरुलाई बोलाएर गरिने सम्भवतः यो भारतकै ठुलो बिशुद्ध रक एण्ड मेटल फेस्टिभल हो । अन्तराष्ट्रिय स्तरमा वाकेन ओपन एयर प्रतिस्पर्धा गराएर […]

बाकीं....

छोरीलाई चिट्ठी

छोरी तिमी जन्मनुअघि मेरो दुइवटा गर्भ तुहिएका थिए। म समाजबाट तुहिएकी आइमाइ भनेर तिरष्कृत थिएँ। जब तिम्रो आगमन भयो हाम्रो संसारमा तब सायदै कुनै आमा त्यति धेरै उत्साहित हुने थिइनन् होला, तर तिम्रो बाबा धेरै हर्षित हुनुहुन्थ्यो । वहाँले तिम्रो आगमनको खुशीयालीमा पूरा अस्पतालमा लड्डु बाँडेर आफनो खुशी झन् धेरै बढाउनु भएको थियो । मैले […]

बाकीं....

बज्रयोगिनी जात्रा

बज्रयोगिनी जात्रा भाद्र १२, काठमाण्डौं । फ्ल्यास खवर बज्रयोगिनी जात्राको सुरुवात कति बर्ष अघि देखि सुरु भएको एकिन रुपमा थाहा नभए पनि सयाैं बर्ष अघिदेखि चलि आएको मान्यता रहेको छ । करिब ५८ बर्ष अघिदेखि मात्र मुर्ति सहितको रथयात्रा भएको र त्यस अघि कलश यात्रा मात्र हुने गरेको थियो भने एकपटक एकजना भक्तजनले मुर्ति प्रदान […]

बाकीं....

साहित्यिक समाचार

श्रावण ३२, काठमाडौं । फ्ल्यास खबर २०७६ साउन ३२ गते शनिवारका दिन दक्षिणकाली नगरपालिका वडा नं. ३ सोखेलस्थित पावर हाउस पोखरी (चन्द्रज्योति जल विद्युत गृह पोखरी)मा फर्पिङ दक्षिणकालीका स्थानीय साहित्य अनुरागी, साहित्य सेवीहरु रीता बलामी, वीरेन्द्रकुमार बलामी, विजयकुमार महर्जन लगायतका महानुभावहरुको विशेष आयोजना तथा स्थानीय समृद्ध नेपाल संस्थाको सहकार्यमा आयोजित वृहत साहित्यिक भेटघाट कार्यक्रमको आयोजना […]

बाकीं....

मुक्तक

मुक्तकहरु (1)जीवन भित्रै जिन्दगीको खोज भयो भने उच्च विचार विवेकशिल सोच भयो भने । जिन्दगीको परिभाषा खोज्दै हिड्नु पर्दैन् जीवनको लक्ष्य मृत्यु नै हो बोध भयो भने ।। ………………………………………………….. (2)पिडा जति भए नि मुसुक्क हांसिदिने तिमी मेरो तस्विर दिलको भित्तामा टांसिदिने तिमी । लाग्छ जिन्दगी यसरी नै बितिरहोस् जस्तो हंसाउने बहानामा हर खुशी सांचिदिने तिमी […]

बाकीं....

सबिनाको चित्रकला प्रतिको मोह

सविना श्रेष्ठ सबिनाको चित्रकला प्रतिको मोह : चैत्र १३,  काठमाडौं । फ्ल्यास् खबर सेल्फ लर्निङ र सबिनाको कला सपना सानैदेखि चित्रकलामा रुचि राख्ने सबिना श्रेष्ठ दक्षिणकाली नगरपालिका वडा नं. ६ फर्पिङमा बसोबास गर्छिन् । स्कुल छुट्टी हुने वित्तिक्कै केही न केही कोर्न बस्ने उनी कार्टुनहरु र किताबका चित्रहरु त हुबहु बनाउँछिन् साथै भित्ते पत्रिकाका लागि […]

बाकीं....