वडा नं २

दक्षिणकाली नगरपालिकाको वडा नं २ साबिक चाल्नाखेल गाउँ विकास समिति वडा नं ८ र सेतिदेवी गाउँ विकास समिति वडा नं ६ मिलेर बनेको छ । यहाँको जनसंख्या १५५७ रहेको छ । यस वडाका जनप्रतिनिधि श्री राम चन्द्र क्षेत्री २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

जनसंख्याः  १५५७
क्षेत्रफल:  १.५३ वर्ग कि.मी

मतदान केन्द्रः खाेकना जन मा.वि

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता सङ्ख्याः १३०६

वडा सम्पर्क नंः ९८७४८६०४२४

जन प्रतिनिधिहरुको सम्पर्क नंः

क्र.सं पद नाम, थर लिङ्ग सम्पर्क नं
वडा अध्य राम चन्द्र खत्री पुरूष ९८५१०४६९३६
महिला सदस्य जानुका ओझा महिला
दलित महिला सदस्य सम्झना दनुवार महिला
वडा सदस्य १ राज कुमार पाण्डे पुरूष
वडा सदस्य २ श्याम कृष्ण महर्जन पुरूष

 

बार्षिक योजना वडा २