दक्षिणकाली नगरपालिकाद्वारा आईटी तालिम शुभारम्भ : युवालाई डिजिटल सीप र रोजगारीतर्फ उन्मुख गर्ने पहल

काठमाडौं।  दक्षिणकाली नगरपालिकाले युवालाई स्वरोजगारमुखी तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सूचना प्रविधि आईटी सम्बन्धी तालिम सुरू गरेको छ। जेनिस सोलुसन प्रालिसँगको सहकार्यमा शुक्रवार नगरपालिकाको हलमा तालिमको समुद्घाटन गरिएको छ  । तालिमको उद्घाटन सत्रमा मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ, प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, शाखा अधिकृत गिरीराज खनाल […]

बाकीं....

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

काठमाडौं । सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ । निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, […]

बाकीं....

सावधान ! फोनको स्क्रिन, पैसा र स्टिलमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस

काठमाडौं । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाकाे नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएकाेबीबीसीले जनाएकाे छ । सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट […]

बाकीं....

अब हुँदैछ सामाजिक सञ्जालको निगरानी, यस्ताे छ तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने तयारी थालेको छ । टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेको छन् । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको […]

बाकीं....

अब चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा “फ्रि वाई-फाई”

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका युवाहरुले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा फ्रि वाई-फाई सेवा सुरु गरेका छन् । नगरपालिकाकाे वडा नं ४ स्थित बाँसबारी हुँदै चम्पादेवी डाँडामा जाने पदमार्गको प्रवेशद्वार क्षेत्रमा स्थानीय युवाहरुको पहलमा फ्रि वाई-फाई सेवा सुरु गरिएको हो । कोरोना संक्रमणका कारण उपत्यकामा भएको […]

बाकीं....