सकारात्मक दृष्टिकोणको महत्व

एउटा मानिसले मेलामा गुब्बराहरू बेच्ने काम गर्थ्यो । त्यो संग रातो, पहेंलो, नीलो, हरियो र थप अनेकों रंगका गुब्बराहरू थिए । जब उसको बिक्री घट्न थाल्थ्यो, ऊ हीलियम ग्यासले भरिएको एउटा गुब्बरालाई हावामा उडाउँथ्यो । बच्चाहरूले जब त्यो उड़ीरहेको गुब्बरालाई हेर्थे, तिनीहरू उस्तै गुब्बरा पाउन उत्सुक हुन्थे । तिनीहरू ऊ कहाँ गुब्बराहरू किन्नको लागि पुग्थे […]

बाकीं....

छोरीलाई चिट्ठी

छोरी तिमी जन्मनुअघि मेरो दुइवटा गर्भ तुहिएका थिए। म समाजबाट तुहिएकी आइमाइ भनेर तिरष्कृत थिएँ। जब तिम्रो आगमन भयो हाम्रो संसारमा तब सायदै कुनै आमा त्यति धेरै उत्साहित हुने थिइनन् होला, तर तिम्रो बाबा धेरै हर्षित हुनुहुन्थ्यो । वहाँले तिम्रो आगमनको खुशीयालीमा पूरा अस्पतालमा लड्डु बाँडेर आफनो खुशी झन् धेरै बढाउनु भएको थियो । मैले […]

बाकीं....