Winner Ward 9

वडा नं. ९ विजयी: दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि हात पार्यो

दक्षिणकाली नगरपालिकामा सञ्चालन भएको “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” को रोमाञ्चक फाइनल खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। त्रिभुवन आदर्श मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेल दर्शकको उत्साहजनक उपस्थितिका बीच अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। खेलको सुरुवातदेखि नै दुवै टोलीले […]

बाकीं....

मानबहादुर कपको सफलता सँगै उब्जियको प्रश्‍न

दक्षिणकालीमा सम्पन्न दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ ले फेरि एकपटक प्रमाणित गरिसकेको छ  कि —फुटबल केवल खेल होइन, युवाको ऊर्जा, जोश र समुदायको पहिचानको प्रतीक पनि हो। प्रतियोगिताको मुख्य विशेषता केवल खेलमा सीमित रहेन, उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्‍चालन र सामुदायिक सहभागिताले यसलाई सफल र स्तरिय बनाएको छ। यसका लागि शहीद मानबहादुर स्मृति प्रतिष्ठान धन्यवादको […]

बाकीं....

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: फुटबलमार्फत एकता, सम्मान र उत्साह

दक्षिणकाली नगरपालिकामा शहीदको सम्झना, खेलकुदको प्रवर्द्धन र सामुदायिक एकताको सन्देश बोकेर “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” भव्य रूपमा सञ्चालन भई अहिले फाइनल चरणमा प्रवेश गरेको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस प्रतियोगिताले नगरभरि खेलकुदमय वातावरण सिर्जना गरेको छ। गौरवमय सुरुवात माघ ०३ गते फर्पिङ खेल मैदानमा […]

बाकीं....

तीन तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र

काठमाडाैं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र पाएका छन् । नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका हुन् । विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म सञ्चालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तर्राष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट […]

बाकीं....

डोजो खेलका बिजेताहरुलाई बदाई तथा सम्मान

माघ २६,काठमाडौं । फ्ल्यास खबर २०७६ माघ २५ गते शनिबार दक्षिणकाली नगरपालिका वडा नं– ५ स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा बदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत ज्यू, सभापतिका रुपमा दक्षिणकाली कुङ्फु डोजो समितिका अध्यक्ष समिप मान श्रेष्ठ ज्यू, सभा प्रतिनिधि प्रदेश नं – […]

बाकीं....

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन

राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता- खेलको नतिजा : पहिलो दिन जेष्ठ २३, काठमाडौं । फ्ल्यास खबर दक्षिणकाली नगरपालिकाको विशेष सहयोगमा भइरहेको –“ दक्षिणकाली अन्तर मा . वि, राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०७६” को हिजो भएको उद्घाटन खेलको नतिजा- फर्पिङ मा . वि. खक चम्पादेवि मा . वि . १ – ० ( विजेता […]

बाकीं....

दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता

दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख १६, काठमाडौं । फ्ल्यास् खबर दोस्रो फार्पिङ ब्याट्मिन्टन च्याम्पियनसिप प्रतियोगिता २०७६ बैशाख २० गते देखि २४ गते सम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा दक्षिणकाली नगरपालिका भित्रका खेलाडिहरुले मात्र भाग लिन पाउने छन् । प्रतियोगितामा भाग लिनका लागि फारम शुल्क ५०० रहेको छ । उक्त फारम १९ गते […]

बाकीं....

नेपालमा PUBG खेलमा प्रतिबन्ध लगाइयाे

नेपालमा PUBG खेलमा प्रतिबन्ध लगाइयाे चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर नेपालमा पब्जी खेल्न नपाउने भएको छ । पछिल्लो समय बालबालिका , किशोर किशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको हो । पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको […]

बाकीं....

फर्पिङका दिनेश ताम्राकारले जिते देशको लागि स्वर्ण पदक

फर्पिङका दिनेश ताम्राकारले जिते देशको लागि स्वर्ण पदक चैत्र ५,  काठमाडौं । फ्ल्यास् खबर बङ्लादेशमा भएको अन्तर्राट्रिय कराते प्रतियोगितामा ८ गोल्ड, ३ रजत, ५ कास्य पदक जित्दै नेपाल टिम च्याम्पियन भएको छ । पुरुष तर्फ दिनेश ताम्राकार, निर्मल तामाङ, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुन सफल भएका छन् भने महिला तर्फ अलिशा धामी, […]

बाकीं....

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने :

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने : फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका भित्रका खेलाडीहरु मात्रै समावेश हुने पाउने गरी फर्पिङ खेलकुद विकास क्लबले चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन गर्ने भएको छ । प्रतियोगिता मिति २०७५ चैत्र २५ गतेदेखि २७ गते सम्म संचालन […]

बाकीं....