हरिशंकर जात्रा: दक्षिणकाली नगरपालिकामा विदा, घरमै जात्रा मनाउन आग्रह
काठमाडौं । दक्षिणकाली नगरपालिकाले आज नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ । फर्पिङकाे ऐतिहासिक पर्वकाे रुपमा रहेकाे हरिशंकर जात्राको उपलक्ष्यमा नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिएकाे हाे । ‘ऐतिहासिक पर्व हरिशंकर जात्राको उपलक्ष्यमा मिति २०७७/०५/२८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय तथा मातहातका वडा कार्यालयहरु १ दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको […]
बाकीं....