वडा नं ६

दक्षिणकाली नगरपालिकाको वडा नं ६ साबिक दक्षिणकाली गाउँ विकास समितिका वडाहरु १,२,३,४,८,९  मिलेर बनेको छ । यहाँको जनसंख्या ३८४८ रहेको छ । यस वडाका जनप्रतिनिधि  शैलेश मान मानन्धर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
जनसंख्या:  ३८४८
क्षेत्रफल :१.७१ वर्ग कि.मी

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता सङ्ख्याः  

मतदान केन्द्र

मतदाता सङ्ख्या

कोतघर दक्षिणकाली ११९६
फर्पिङ्ग मा.वि १२१९

जम्मा

२४१५
वडा सम्पर्क नं : ०१-४७१०४४१
जन प्रतिनिधिहरुको सम्पर्क नंः
क्र.सं पद नाम, थर लिङ्ग सम्पर्क नं
१ वडा अध्यक्ष शैलेश मान मानन्धर पुरूष
२ महिला सदस्य ईश्वरी खत्री महिला
३ दलित महिला सदस्य चन्द कुमारी पोडे महिला
४ वडा सदस्य १ सुख देव महर्जन पुरूष
५ वडा सदस्य २ मोहन बलामी पुरूष

 

बार्षिक योजना वडा ६