वडा नं ४

दक्षिणकाली नगरपालिकाको वडा नं ४ साबिक सेतिदेवी गाउँ विकास समितिका वडाहरु ५,७,८,९  मिलेर बनेको छ । यहाँको जनसंख्या १४२२ रहेको छ । यस वडाका जनप्रतिनिधि पुष्कर खड्का २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

जनसंख्या:  १४२२

क्षेत्रफल : २.६० वर्ग कि.मी

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता सङ्ख्याः  १०९९

मतदान केन्द्रः  बाल सुधार मा.वि

वडा सम्पर्क नं : ९७४८६४०४३९

जन प्रतिनिधिहरुको सम्पर्क नंः
क्र.सं पद नाम, थर लिङ्ग सम्पर्क नं
१ वडा अध्यक्ष पुष्कर खड्का पुरूष  ९८४१६४६८८१
२ महिला सदस्य संगिता तामाङ्ग महिला
३ दलित महिला सदस्य उषा दुलाल महिला ९८१८८२०६४३
४ वडा सदस्य १ कृष्ण शरण मगर पुरूष
५ वडा सदस्य २ सानुबाबु श्रेष्ठ पुरूष ९८४१४९२५१४

 

बार्षिक योजना वडा ४