दक्षिणकाली नगरपालिकाको वडा नं १ साबिक चाल्नाखेल गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३८६१ रहेको छ । यस वडाका जनप्रतिनिधि जय थापा मगर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विशेष गरि तामाङ,ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ ।
जनसंख्या: ३८६१
क्षेत्रफल : ५.२५ वर्ग कि .मी
२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता सङ्ख्याः
मतदान केन्द्र |
मतदाता सङ्ख्या |
चम्पा देवी मा. बि बोसन | ९८७ |
चम्पा देवी मा. बि घट्टे चौर | १६०० |
जम्मा |
२५८७ |
वडा सम्पर्क नं: ०१-५१२४०४६
जन प्रतिनिधिहरुको सम्पर्क नंः
क्र.सं | पद | नाम, थर | लिङ्ग | सम्पर्क नं |
१ | वडा अध्यक्ष | जय थापामगर | पुरूष | ९८५१०८८७६६ |
२ | महिला सदस्य | मन्जु थापा | महिला | |
३ | दलित महिला सदस्य | सोफिया सुनाम | महिला | ९८१८७६७६७३ |
४ | वडा सदस्य १ | नमराज नगरकोटी | पुरूष | ९८५१०४२७५५ |
५ | वडा सदस्य २ | प्रशान्त लामा | पुरूष |