एक प्यानल छलफल सम्पन्न

दक्षिणकाली । २०८० चैत्र १८ गते आईतबार , नेपाल युएस अल्मनाइ नेटवर्क नुसान र शिखरापुर क्याम्पसको संयुक्त आयोजनामा महिलाहरूको ऐतिहासिक महिना मार्च अन्तर्राष्ट्रिय नारी दिवस २०२४ का सन्दर्भमा एक प्यानल छलफल सम्पन्न भएको छ। नुसान अमेरिकी सरकारको सहयोगमा नेपालबाट विविध क्षेत्रमा समाजमा अब्बल सावित भएका युवाहरुलाइ विविध कार्यक्रममा अमेरिकामा अबलोकन, तालिम तथा सिकाइ प्रदान गर्न […]

बाकीं....

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान तथा करियर काउन्सिलिङ

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल दक्षिणकाली वडा नं ४ का […]

बाकीं....

सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानब बेचबिखन सम्बन्धि संवाद

काठमाडौं । शक्ति समुहले यही श्रावण १५ गते आइतबार १ दिने बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरेको छ । समुहकी बाल अधिकार सञ्चारकर्ता स्वेच्छा पौडेलको पहलमा दक्षिणकाली नगरपालिका वडा न. ३ मा रहेको सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो । शक्ति समुहकी परियोजना अधिकृत नानु […]

बाकीं....

बाल सुधार आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम भव्यताका साथ सम्पन्न भएको छ । असार २९ देखि ३२ गतेसम्म सञ्चलन भएको तालिम एक कार्यक्रमकाबीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ […]

बाकीं....

ईसिडी शिक्षकका लागि बाल सुधार विद्यालयमा ४ दिने तालिम सुरू

दक्षिणकाली नगरपालिकास्थित बाल सुधार आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम सञ्चालन भएकाे छ । काठमाडौ विश्वविद्यालय अन्तर्गत पाेष्ट ग्रेजुएट डिप्लाेमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो-लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा तालिमकाे आयाेजना गरिएकाे हाे ।   तालिमकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख आतिथि एवं दक्षिणकाली नगरपालिकाका सामाजिक […]

बाकीं....

काँकडभिट्टाको विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग

झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन सुरू गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र […]

बाकीं....

एनओसी लिने विद्यार्थीहरुको भीड, पत्र दिन ढिलासुस्ती

काठमाडाैं ।  काठमाडौंको केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड बढेको छ । सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुको एनओसी लिन भिड बढेको हो ।   विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी लिनुपर्ने प्रावधान छ । विद्यार्थीले विदेश पढ्न जानअघि लिइने अनुमतिका पत्रका […]

बाकीं....

मापदण्ड पूरा गरी विद्यालय सञ्चालन

लहान । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरू आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरू आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि […]

बाकीं....

अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

महेन्द्रनगर।  कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । “पठनपाठनको पूर्व तयारीका लागि […]

बाकीं....

शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने

शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने श्रावण २४, काठमाण्डौं । फ्ल्यास खबर शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ […]

बाकीं....