छोटो समयमै अक्सिजन प्लान्टको लागि उठ्यो झन्डै ४७ लाख, थप सहयोगको आवश्यकता

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड -१९ भाइरसको दोस्रो लहरको सङ्क्रमणले हाम्रो सिङ्गो नगरपालिकालाई पनि आक्रान्त पारेको अवस्था छ । देशव्यापी रूपमा देखिइएको अक्सिजनको अभावले ज्यान गुमाउनको सङ्ख्या बढ्दो देखिइएको छ । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ । अक्सिजन प्लान्ट बनाउने अभियान […]

बाकीं....

समयमै ध्यान नदिए जोखिम

समयमै ध्यान नदिए जोखिम भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर बल्खु दक्षिणकालि सडक खण्ड यसै त बन्न धेरै नै ढिला सुस्ति भईरहेको छ । कहिले सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसक्नाले त कहिले ठेकदार र सम्बन्धित निकायको लापरवाहि र बर्खाको समयमा निर्माण कार्य सुरु गर्नाले सडक निर्माण कार्यमा बाधा अवरो आईरहेको देखिन्छ […]

बाकीं....

सार्वजनिक शौचालयको उद्घाटन

सार्वजनिक शौचालयको उद्घाटन साउन ३, काठमाडौं । फ्ल्यास खबर । दक्षिणकाली नगरपालिका द्वारा आयोजित वडा स्तरिय नियमित साप्ताहिक सरसफाई कार्यक्रमका साथै नगरको आर्थिक सहयोगमा वडा नं. ५ अवस्थित श्री गणेश,सरस्वती मन्दिर परिसरमा नव निर्मीत शौचालय उद्घाटन कार्यक्रम आज बिहान सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ति डंगोल तामाङ्ग, वडा अध्यक्षहरु, विभिन्न […]

बाकीं....

व्यवस्थित बन्दै कुमारी मन्दिर आसपास रहेका पिकनिक स्पोटहरु

व्यवस्थित बन्दै कुमारी मन्दिर आसपास रहेका पिकनिक स्पोटहरु : चैत्र ११,  काठमाडौं । फ्ल्यास् खबर कुमारी मन्दिर आसपास रहेको पिकनिक स्पोटहरुमा रंगरोगन तथा ढुंगा छपाई कार्य तथा कम्पाउण्डमा रेलिङ लगायत बस्ने स्थानको व्यवस्था तथा रेलिङहरुमा रंगरोगनले उक्त स्थान निकै आकर्षित देखिएको छ । दक्षिणकाली क्षेत्र प्रबन्ध समितिको बजेटबाट उक्त पूर्वाधार विकासका काम भएको हो । […]

बाकीं....

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न

टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न फागुन २५,  काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिकाको नगर स्तरीय योजनामा चालु आ.व. २०७५/७६ को बजेटबाट रू. ३ लाख विनियोजित रकमबाट दक्षिणकाली नगरपालिका वडा नं. ६ को टिपीटोलको मुल सडकवाट कमल पोखरी जाने इछें गल्लीको बाटोमा १३७ फिट लामो ढुङ्गाको पर्खाल लगाउने […]

बाकीं....

निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक

निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक : फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर भक्तपुर-नगरकोट-सिपाघाट, बल्खु-दक्षिणकाली सडक योजना अन्तर्गतको बल्खु-दक्षिणकाली योजना सडक विभाग तथा गौरी पार्वती निर्माण सेवा प्रा.लि. कन्ट्राक्याटर बिच सम्झौता भई सडक स्तरउन्नतीको कार्यको थालनी भएको तर निर्माण सम्पन्न नभई सडक हस्तान्तरण नहुदै बर्षाको कारण केहि समयमा नै ठाउँठाउँमा खाल्डाखुल्डी परी सडक जीर्ण बन्दै गई […]

बाकीं....

कोछुटोल लंको पिपलबोट बाटो कार्यबहाक वडाअध्यक्ष श्री मोहन खड्काबाट शिलान्यास

कोछुटोल लंको पिपलबोट बाटो कार्यबहाक वडाअध्यक्ष श्री मोहन खड्काबाट शिलान्यास : फागुन १२, काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका वडा नं ६ को वडा स्तरीय योजना आ.व. २०७५/०७६ को बजेटबाट रु. ५,००,००० बिनियोजित रकम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ६ को कोछुटोल लंको पिपलबोट हुदै दक्षिणकाली मन्दिर जाने पुरानो बाटोमा इट्टा सोलिङ कार्य ६ नं. […]

बाकीं....