निपा भाइरसको जोखिमबारे सतर्क रहन आग्रह

निपा भाइरसको संक्रमण निपा भाइरसका कारण हुने एक गम्भीर र खतरनाक भाइरल रोग हो, जो मुख्यतः पशुबाट मानिसमा सर्ने गर्दछ। यो भाइरस प्राकृतिक रूपमा टेरोपस प्रजातिका चमेरोमा पाइने गर्दछ। चमेराको जुठो, पिसाब वा दिसाबाट प्रदूषित भएका फलफूल तथा अन्य खानेकुरा सेवन गर्दा मानिसमा संक्रमण सर्ने जोखिम रहन्छ। निपा भाइरस पहिलो पटक सन् १९९९ तिर मलेसिया […]

बाकीं....

दक्षिणकालीमा महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर: क्यान्सर र प्रजनन अङ्गसम्बन्धी रोगको स्क्रिनिङ्ग गराइने

दक्षिणकाली नगरपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन अङ्गको प्रोल्याप्स् (आङ खस्ने) तथा फिस्टुला जस्ता जटिल समस्याको निःशुल्क स्क्रिनिङ्गसहित विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ। शिविरमा महिला रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) सहितको स्वास्थ्य टोलीबाट परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपालमा महिलामाझ तीव्र रूपमा बढ्दो […]

बाकीं....

बढ्दो घातक रोगको छायाँमा दक्षिणकाली नगरपालिका: क्यान्सरका बिरामी उच्च दरमा

दक्षिणकाली नगरपालिका अहिले बढ्दो घातक रोग, विशेषगरी क्यान्सरको जोखिमका कारण चिन्ताजनक अवस्थाबाट गुज्रिरहेको देखिन्छ। क्यान्सर शरीरका कोष (cells) अनियन्त्रित रूपमा बढ्दै असामान्य रूपमा विभाजित भई आसपासका तन्तुमा आक्रमण गर्ने गम्भीर रोग हो। रगत वा लसिका प्रणालीमार्फत शरीरका अन्य भागमा फैलिन सक्ने भएकाले समयमै पहिचान र उपचार अत्यावश्यक हुन्छ। नेपालमै क्यान्सरको अवस्था भयावह बन्दै गएको छ। […]

बाकीं....

सुरु भयो नगर अस्पताल, के-के छन् सेवा सुविधा ?

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नम्बर १ चाल्नाखेलमा साबिकको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तोरन्नति गरि १५ शैय्याको अस्पताल संचालनमा आएको हो । नगर अस्पातालको शनिवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । विसं २०७१ देखि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको स्वास्थ्य संस्थालाई १५ शैयामा […]

बाकीं....
cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ […]

बाकीं....

दक्षिणकालीमा २ व्यक्तिमा डेंगीको संक्रमण, यस्ता छन् लक्षण

दक्षिणकाली नगरपालिकामा २ जना व्यक्तिमा डेंगी रोगको संक्रमण देखिएको छ । नगरपालिका स्रोतका अनुसार संक्रमित दुवै जना वडा नं ४ का स्थानीय हुन् । नगरपालिकाले वडाका स्वास्थ्य कार्यालय मार्फत विवरण लिने र आवश्यक अनुसन्धान र रोकथामका उपायबारे अध्ययन गरिरहेको जनाएको छ । आज नगरपालिकामा डेंगी रोकथामको विषयमा जनप्रतिनिधि, सरोकरवाला निकाय र स्वास्थ्य कर्मचारीविच अन्तर्क्रिया कार्यक्रम […]

बाकीं....

हैजाको सम्भावित प्रकोप विरुद्ध लियो–लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी

काठमाडौं । लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ काठमाण्डौं दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत छैटौं दिनको विपद् व्यवस्थापन दिवस मानेर क्लबले जनचेतनामूलक जिंगल, माइकिङ, प्ले कार्ड र ब्रोसर वितरण मार्फत सचेतना सन्देशहरू फैलाउने अभियान थालेको हो ।   […]

बाकीं....
health-insurance

स्वास्थ्य बीमा सेवा शुभारम्भ

दक्षिणकाली नगरपालिकामा आज २०७८/११/०१ गते आइतबारका दिन स्वास्थ बीमा सेवा शुभारम्भ भएको छ। चाल्नाखेल प्रथमिक स्वास्थ केन्द्रमा भएको शुभारम्भ कार्यक्रमा आम नागरिकलाई बीमामा आबद्ध गराइ स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न यो कार्यक्रमले निकै सहयोग पुराउने बताइएको छ । अधिकतम परिवार  सङ्ख्या ५ जना  भएको घर धुरिलाइ रु ३५०० बिमा रकम तोकिएको छ भने ५ जना […]

बाकीं....

यसकारण आवश्यक छ ‘बृहत् यौनिकता शिक्षा’

काठमाडौं । ‘बृहत् यौनिकता शिक्षा’ को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार किशोरावस्था भन्नाले १० देखि १९ वर्षको उमेर […]

बाकीं....

अक्सिजन प्लान्टको लागि सहयोग गर्नेहरुको नामावली

काठमाण्डौं । दक्षिणकाली नगरपालिकामा रहेको एक मात्र सामुदायिक अस्पताल मनमोहन स्मृति सामुदायिक अस्पतालले आफ्नै प्राङ्गणमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरेको छ । सहयोगि सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै यस महान अभियानमा र थप सेवा विस्तारको लागि सबै संघ-संस्था, सहकारी, क्लब, ब्यक्ति तथा समुहहरुमा जे जस्तो सहयोग गर्न सकिन्छ यसमा ऐक्यबद्दता जनाउन हार्दिक अपिल । नामावली: […]

बाकीं....