होली विशेष कार्यक्रम “होली ल्याण्ड – २०७५” मा झुम्दै:
होली विशेष कार्यक्रम “होली ल्याण्ड – २०७५“ मा झुम्दै: चैत्र ६, काठमाडौं । फ्ल्यास् खबर असत्यमाथि सत्यको जीत, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने होली पर्व उत्साहका साथ मनाएका छन । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुसी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य […]
बाकीं....