प्रथम मेयर कप सम्पन्न दक्षिणकाली न.पा. वडा नं. ५ बिजयी

प्रथम मेयर कप सम्पन्न दक्षिणकाली न.पा. वडा नं. ५ बिजयी फागुन १२,  काठमाडौं । फ्ल्यास् खबर खेलकुद प्रबर्धनका लागि दक्षिणकाली परोपकार युवा क्लबद्वारा आयोजित  मेयर कप फुटबल प्रतियोगिता- २०७५ को उपाधि दक्षिणकाली नगरपालिका वडा नं ५ ले हात पारेको छ । नगरपालिकाका ९ वटै वडाहरुको सहभागिता रहेको प्रतियोगिताको अन्तिम खेलमा वडा नं २ लाई पछाडी […]

बाकीं....