सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित
सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित चैत्र २९, काठमाडौं । फ्ल्यास् खबर सनराइज बैंकद्वारा संचालित स्वास्थ्य बिमा सुविधा अन्तर्गत बैंकको फर्पिङ साखाबाट फेरि पनि दुई जना वचतकर्ताहरुलाइ बिमा भुक्तानी गरिएको छ। बि एण्ड बि अस्पतालमा उपचार गराइरहेका फर्पिङ निवासी ५२ वर्षीय शान्ता श्रेष्ठ र नर्भिक अस्पतालमा उपचार गराइरहेका डोल्लु निवासी […]
बाकीं....