ग्यास्ट्रिकदेखि अल्सरसम्म निको पार्ने खानुहोस् खुर्सानी

ग्यास्ट्रिकदेखि अल्सरसम्म निको पार्ने खानुहोस् खुर्सानी भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर तरकारीमा स्वादको लागि धेरैजसोलाई पिरो खान मन पर्छ । पिरो खान मनपराउने मानिसले धूलो खुर्सानीको धेरै प्रयोगले गर्दा हाम्रो पेट तथा छाती नमाज्जाले पोल्ने गरेको हुन्छ । सामान्यतया खुर्सानी खानु आफैंमा राम्रो हुँदैन । तर, ठिक्क मात्रामा हरियो, रातो तथा डल्ले खुर्सानीको नियमित […]

बाकीं....

शरीरको अनेक रोगका लागि अचूक औषधि बाँसको तामा

शरीरको अनेक रोगका लागि अचूक औषधि बाँसको तामा श्रावण २१, काठमाण्डौं । फ्ल्यास खबर बाँसको कलिलो भागलाई तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न […]

बाकीं....

छालामा अचानक निलो दाग देखिन्छ भने हेलचेक्राइँ नगर्नुस्

छालामा अचानक निलो दाग देखिन्छ भने हेलचेक्राइँ नगर्नुस् श्रावण १९, काठमाण्डौं । फ्ल्यास खबर हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो […]

बाकीं....

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला श्रावण १७, काठमाण्डौं । फ्ल्यास खबर काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन । सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् […]

बाकीं....

होटेलमा खाजा खाएर निस्किने बेलामा सोप खाने गर्नुहुन्छ ?

होटेलमा खाजा खाएर निस्किने बेलामा सोप खाने गर्नुहुन्छ ? श्रवण १२, काठमाण्डौं । फ्ल्यास खबर सोप हरेक घरको भान्सामा पाइने एक प्रकारको मसला हो । कतै होटेलमा खाएर निस्किने बेलामा जसले पनि सोप खाने गरेको पाइन्छ । हामीजसो धेरैले खाना वा खाजा खाइसके पछि सोप चपाउने गर्छौं । सोप न त स्वादिलो हुन्छ, न त […]

बाकीं....

नेवारी परम्पराको तेल मालिस युरोपमा फैलिँदै

नेवारी परम्पराको तेल मालिस युरोपमा फैलिँदै श्रावण ८, काठमाण्डौं । फ्ल्यास खबर तीन दशक पुग्न लाग्ने नेपाली चेली नाज्मा साइब्लर श्रेष्ठले युरोपेली आमाहरुलाई नेपालका नेवार समुदायमा प्रचलित नवजात शिशुलाई तेल मालिस गर्ने परम्परागत तरिका बारे जानकारी दिन थालेको छ । सन् १९८३ मा स्वीट्जरल्यान्ड, जुरिकमा पहिलो छोरी जन्मेलगत्तै परम्परागत तेल मालिसका निम्ति नेपालबाट आफ्नी आमा […]

बाकीं....

मुखमा क्यान्सरका लक्ष्ण्हरु र त्यसका समाधानका उपायहरु

मुखमा क्यान्सरका लक्ष्ण्हरु र त्यसका समाधानका उपायहरु साउन ४, काठमाण्डौं । फ्ल्यास खबर मुखमा मासुको डल्लो पलाएर आउनु वा घाऊ हुनु जुन आँफै निको भएर गइरहेको छैन, त्यो क्यान्सर हुन सक्छ। ओठ, जिब्रो, गाला, जिब्रोमुनिको भाग, तालु तथा गिजामा भएका क्यान्सरहरु मुखका क्यान्सर अन्तर्गत पर्दछन्। समयमै दन्तचिकित्सक कहाँं गइ क्यान्सर पत्ता लगाएर चिकित्सकको परामर्श बमोजिम […]

बाकीं....

जान्नुहोस् दैनिक तरकारीमा प्रयोग गर्ने बेसारको फइदाहरुबारे

जान्नुहोस् दैनिक तरकारीमा प्रयोग गर्ने बेसारको फइदाहरुबारे जेष्ठ १२, काठमाडौं । फ्ल्यास खबर हरेक नेपालीको भान्सामा पाइने बेसार मानव स्वास्थ्यका लागि प्रकृतिको ‘वरदान’ हो । बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो जसलाई आयुर्वेदमा औषधिका रुपमा प्रयोग गर्दै आएको छ । बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ […]

बाकीं....

सर्वगुणकारी घ्यूकुमारी

सर्व गुणकारी घ्यूकुमारी बैशाख २५, काठमाडौं । फ्ल्यास खबर सर्व गुणकारी घ्यूकुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घ्यू कुमारीको जुस नियमित पिउने व्यक्ति स्वस्थ रहन्छ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । घ्यू कुमारीले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट […]

बाकीं....

बाबरी/पुदिनाका ५ जान्नै पर्ने फाइदाहरु

बाबरी/पुदिनाका ५ जान्नै पर्ने फाइदाहरु बैशाख ८,  काठमाडौं । फ्ल्यास् खबर स–साना गाढा हरियो रंगको पात भएको पुदिना/पतिना/बाबरी प्रायः चटनी वा अचारमा ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गरिने वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा बारै महिना चिसो स्थानमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज […]

बाकीं....