कोछुटोल लंको पिपलबोट बाटो कार्यबहाक वडाअध्यक्ष श्री मोहन खड्काबाट शिलान्यास

कोछुटोल लंको पिपलबोट बाटो कार्यबहाक वडाअध्यक्ष श्री मोहन खड्काबाट शिलान्यास : फागुन १२, काठमाडौं । फ्ल्यास् खबर दक्षिणकाली नगरपालिका वडा नं ६ को वडा स्तरीय योजना आ.व. २०७५/०७६ को बजेटबाट रु. ५,००,००० बिनियोजित रकम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ६ को कोछुटोल लंको पिपलबोट हुदै दक्षिणकाली मन्दिर जाने पुरानो बाटोमा इट्टा सोलिङ कार्य ६ नं. […]

बाकीं....