व्यवस्थित बन्दै कुमारी मन्दिर आसपास रहेका पिकनिक स्पोटहरु
व्यवस्थित बन्दै कुमारी मन्दिर आसपास रहेका पिकनिक स्पोटहरु : चैत्र ११, काठमाडौं । फ्ल्यास् खबर कुमारी मन्दिर आसपास रहेको पिकनिक स्पोटहरुमा रंगरोगन तथा ढुंगा छपाई कार्य तथा कम्पाउण्डमा रेलिङ लगायत बस्ने स्थानको व्यवस्था तथा रेलिङहरुमा रंगरोगनले उक्त स्थान निकै आकर्षित देखिएको छ । दक्षिणकाली क्षेत्र प्रबन्ध समितिको बजेटबाट उक्त पूर्वाधार विकासका काम भएको हो । […]
बाकीं....