दक्षिणकालीमा शंकास्पद दुई शव फेला, अनुसन्धान जारी

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित पुरानो दक्षिणकाली मन्दिर नजिकको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन बाँकी छ । उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर […]

बाकीं....

दक्षिणकालीको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। मेयरमा कांग्रेसका मोहन बस्नेतले १९७४ मत पाएका छन् भने एमालेका श्रीराम आचार्यले १३९८ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी बसन्ती तामाङले २०४६ मत पाएकी छन् भने एमालेकी इन्दिरा न्यौपानेले १३५६ मत ल्याएकी छन्। २०७४ मा दक्षिणकालीमा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको […]

बाकीं....

अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्थापना (सि‍.बि.आर) कार्यक्रमको दरखास्त आह्वान

अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्थापना (सि‍.बि.आर) कार्यक्रमको दरखास्त आह्वान सम्बन्धी सूचना ।

बाकीं....