बागमतीका सवारीसाधनमा असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौं । सरकारले यहि असोज १ गतेदेखि बागमतीका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो। हाल सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन सकेको छैन । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या […]
बाकीं....