फ्ल्यास् खबर मिति २०७५/१२/२३
खराब मौसमको कारणले स्थगित भएको ऐतिहासिक बिराट नवाह ज्ञान महायज्ञको बृहत मोटरसाइकल र्याली मिति २०७५/१२/२७ गते बुधबारको दिन बिहानको ७ बजे फर्पिङ देखि बल्खुसम्म सन्चालन गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै यसबाट पर्न गएको असुबिधा प्रती मुल आयोजक क्षमाप्रार्थी रहेको समेत जानकारी गराउदछौँ। उक्त र्यालीमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ।
-मुल आयोजक समिति
श्रीमदभागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ