नि:शुल्क स्वास्थ्य शिविर

आगामी कार्यक्रमहरु ताजा अपडेट

चैत्र १९,  काठमाडौं । फ्ल्यास् खबर

२०७५ चैत्र २१ गते बिहिवार सन्राइज बैँक लिमिटेडको फर्पिङ शाखाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शिविर बैँककै भवनमा बिहान ९:०० बजे देखि दिउँसो २:३० बजे सम्म सञ्चालन हुने छ । शिविरमा बिषेश गरी सुगर र प्रेसरको जाँच गरिने हुदाँ सनराईज बैकका सम्पूर्ण ग्राहक महानुभाबहरुमा समयमै उपस्थित भई स्वास्थोपचारको लाभ उठाउनु हुन हार्दिक अनुरोध गर्दछौै ।