दक्षिणकाली नगरपालिकाद्वारा आईटी तालिम शुभारम्भ : युवालाई डिजिटल सीप र रोजगारीतर्फ उन्मुख गर्ने पहल
काठमाडौं। दक्षिणकाली नगरपालिकाले युवालाई स्वरोजगारमुखी तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सूचना प्रविधि आईटी सम्बन्धी तालिम सुरू गरेको छ। जेनिस सोलुसन प्रालिसँगको सहकार्यमा शुक्रवार नगरपालिकाको हलमा तालिमको समुद्घाटन गरिएको छ । तालिमको उद्घाटन सत्रमा मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ, प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्ले, शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, शाखा अधिकृत गिरीराज खनाल […]
बाकीं....