आर्थिक सहयोगको अपिल
चैत्र २६, काठमाडौं । फ्ल्यास् खबर
दक्षिणकाली नगरपालिका वडा नं. ९ हुँडु निवासी ३६ बर्षिय दिल बहादुर तामाङ्कको दुबै मृगाैला फेल भएर हाल हप्ताकाे दुई पटक डायलायसिस गर्दै हुनुहुन्छ । आर्थिक अवस्था कमजाेर भएकाे कारण उहाँलाई थप उपचार गर्नका लागि समस्या भइ रहेको हुनाले सम्पूर्ण महानुभावहरुमा उहाँलाई आफुले सकेकाे सहयाेग गरी दिनुहुन अनुराेध गरिन्छ । सहयाेग गर्न ईच्छुक व्यक्तिहरुले निजलाई स्वयम् भेटि सहयाेग गर्न सक्नुहुन्छ ।