सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर, मेडिकलदेखि ड्राइभरसम्मलाई अवसर

ताजा अपडेट विविध

सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर, मेडिकलदेखि ड्राइभरसम्मलाई अवसर

श्रावण २२, काठमाण्डौं । फ्ल्यास खबर

नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो। विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १र१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो। यो सूचना थाहा खबर वाट लिईएकोे हो । हेर्नुहोस पूरा विज्ञापन