उपलब्ध सेवाको सहि सदुपयोग गर्नुहोस् ।

अर्थ व्यापार ताजा अपडेट

काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५  पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजार  सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फलफुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फलफुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ ।

ग्राहाक बर्गको सुबिधा लाई मध्यनजर गर्दै अझ प्रभाबकारि बनाउन ऊक्त स्थानमा सम्पुर्ण खाध्यान्न पनि सुपथ मुल्यमा उपलब्ध भएका छन् । यसले गर्दा ग्रहाकले सम्पुर्ण खाध्यान्न, तरकारि, फलफुल, मासु (कुखुरा, खसी), अन्डा होलसेल तथा खुद्रा (सुपथ मुल्यमा) पाउनुको साथै प्लास्टिक, कागजको अन्य सामानहरु एकै छानामुनि पाउने भएका छन् ।

दक्षिणकाली फलफूल तथा तरकारी बजारमा संचालक चन्द्र बहादुर के.सि. भन्नु हुन्छ “बिगत ४  बर्ष देखी हामी ग्राहाकलाई सस्तो र गुणस्तर फल्फुल, तरकारि, मासु लगाएत खाध्यान्न उपलब्ध गराई रहेका छौ। अझ ग्राहकको सेवा-सुबिधालाई मध्य नजर गर्दै एकमुष्ट अर्डर आएमा नि:शुल्क डेलिभरिको समेत सुबिधा दिएका छौ । त्यसैले बिशेष चाडवाडमा गर्नुपर्ने किनमेल एकमुष्ट हामी कहाँ आएर गर्दा सहज र सर्ब-सुलब पाउने छन ।”

 

उहाँ भन्नुहुन्च “आजको समयमा कुनै पनि सामानहरु किन्द विचाौलियाहरुको कारण सर्वसाधारणहरुले धेरै महङ्गी खेप्नु परेको छ । यस्तो अवस्थामा आफ्नो घर आँगनमा रहेको यस बजार वाट खरीद गर्दा धेरै नै सुपथ मुल्यमा सामानहरु प्राप्त गर्न सकिन्छ । सम्पुर्ण  घरायसी किनमेल एकै ठाउँमा पाउनुको साथै निकैनै सर्ब सुलभ रुपमा बिक्रि बितरण भइरहेको छ ।  आजै देखि आफ्नो सम्पुर्ण किनमेल गरि दिएको सुबिधा प्रयोग गरि आफ्नो पैसा पनि बचाउँन ग्राहक बर्गलाई अनुरोध छ।“