होली बिशेष कार्यक्रम :
फागुन ०९, काठमाडौं । फ्ल्यास् खबर
गत बर्ष २०७४ सालमा होलि को पावन अवसर पारेर दीपश्री क्रीएटिव मिडिया र पि. आर. आर. को संयुक्त आयोजना मा फर्पिङ खेल मैदानमा भएको सांस्कृतिक कार्यक्रमको व्यापक सफलता पछि फेरि त्यही सफलता लाई निरन्तरता दिन मिति २०७५ चैत्र ६ गते, बुधबारका दिन होलीको पावन अबसरमा होली बिशेष कार्यक्रम दक्षिणकाली परोपकार युवा क्लब र AMA EVENT दरबार मार्गको संयुक्त आयोजनामा सोही स्थानमा हुने भएको छ ।