‘काठमाडौं उपत्यका २०-२५ दिन ठप्प नपारे अवस्था भयावह’
काठमाडौं । सांसद उमेश श्रेष्ठले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले जाेखिम नियन्त्रण र राेकथामबारे गम्भिर हुन सरकारकाे ध्यानाकर्षण गर्नुभएकाे छ । केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त बन्नुभएका सांसद श्रेष्ठले काेराेना नियन्त्रण गर्न दसैं र तिहारकाे नजिकिँदै गरेकाे अवस्थामा सरकारले कडा लकडाउनको घोषणा नगरे व्यक्तिसँगै काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा पुग्ने बताउनुभयाे । प्रतिनिधिसभाको शिक्षा […]
बाकीं....