Post Page

अब हुँदैछ सामाजिक सञ्जालको निगरानी, यस्ताे छ तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको निगरानी गर्ने तयारी थालेको छ । टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको हो । पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो गरिरहेको छन् । यसअघि टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएको […]

बाकीं....

जिल्लाकै पहिलो उज्यालो गाउँपालिका

डोटी । जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ । स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकाका सबै वडामा विद्युत् पु¥याउने घोषणापत्र सार्वजनिक गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेका […]

बाकीं....

एउटै दशैंको देशअनुसार फरक साइतः कुन देश र शहरमा कुन दिन साइत

काठमाडाैं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, […]

बाकीं....

पाकिस्तान प्रतिवन्धः टिकटक प्रयाेेगकर्ताले मुस्लिम संस्कार बिथोले

एजेन्सी । सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरू” भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिवन्ध […]

बाकीं....

एकैदिन ५ हजार ८ जना संक्रमित थपिए, उपत्यकामै २६ सय ७२

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ हजार ८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सममेलनमा प्रवक्ता डा जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टामा १९,३२० पीसीआर परीक्षणको गरिएकाेमा काठमाडाैं उपत्यकाका २६ सय ७२ सहित देशभर ५ हजार ८ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएकाे हाे । यो संख्या एकैदिन थपिएका […]

बाकीं....

२८औँ दिनमा तोडियो डा.केसीकोअनशन

काठमाडौं । मेडिकल शिक्षामा सुधार र स्वास्थ्य क्षेत्रमा विभिन्न माग राख्दै १९औं पटक अनशनमा बस्नुभएका डा. गोविन्द केसीले अनशन तोड्नुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहनुभएका केसीले अस्पतालकै सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । गएराति सरकारी वार्ताटोलीसँग ८ बुँदे समति भएपछि २८औं दिनमा केसीले अनशन तोड्नु सहमत हुनुभएको थियो। डा. केसीले भदौ […]

बाकीं....

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, मूल्य केही दिनमै सार्वजनिक हुने

काठमाडौं । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो । दुई हजार खसी तथा एक हजारको संख्यामा च्याङ्ग्रा वितरण गर्ने योजना अनुरुप खरिद गर्ने […]

बाकीं....

दक्षिणकालीमा निःशुल्क आँखा शिविर, १६१ जनाले सेवा लिए

काठमाडाैं । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको आयोजना र लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा एक दिने शिविरको आयोजना गरिएको हो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाको सहकार्य साथै कीर्तिपुर आँखा अस्पताल, फर्पिङ आँखा उपचार केन्द्र र बज्र क्लिनिकको […]

बाकीं....

साेखेलकाे सेतीदेवी मा.विमा निःशुल्क आँखा शिविर हुने

काठमाडाैं । विश्व दृष्टि दिवस २०२० को अवसरमा यही बिहीबार काठमाडौंको दक्षिणकाली नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको आयोजना र लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको समन्वय तथा व्यवस्थापनमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । लियो क्लबले सोमबार एक सूचना जारी गर्दै शिविर हुने बारे […]

बाकीं....

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज चादीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार […]

बाकीं....