Post Page

तीन तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र

काठमाडाैं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र पाएका छन् । नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका हुन् । विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म सञ्चालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तर्राष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट […]

बाकीं....

डलरको नाममा ठगी, गिरोह नै पक्राउ

काभ्रेपलाञ्चोक । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा रु दश लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी […]

बाकीं....

गणतन्त्र संस्थागत गर्न अझैं सङ्घर्षको आवश्यकता : यादव

लहान । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताउनुभएको छ । सिरहाको लहानमा साेमबार विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उहाँले लामो सङ्घर्ष र शहीदहरुको बलिदानीबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेकाले यसलाई संस्थागत गर्न अझै सङ्घर्ष गर्नुपर्ने […]

बाकीं....

कोरोनामुक्त ३३ जनाद्वारा प्लाज्मा दान, कोरोनाका बिरामीलाई उपयाेगी

पूर्वी नवलपरासी । पूर्वी नवलपरासी जिल्लामा पहिलो पटक सोमबार कोरोना संक्रमणमुक्त भएकाहरुले रगत दान गरेका छन् । कोरोना संक्रमणबाट मुक्त भएका ३३ जनाले एउटै थलोमा रक्तदान गरे । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन जिल्ला समितिको आयोजना भएको कार्यक्रममा ३ महिलासहित ३३ जनाले प्लाज्मा दान गरेका हुन् । कोराना लागेर निको भएकाले दिएको रगतबाट प्लाज्मा निकालेर जटिल लक्षणसहितका […]

बाकीं....

एनओसी लिने विद्यार्थीहरुको भीड, पत्र दिन ढिलासुस्ती

काठमाडाैं ।  काठमाडौंको केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड बढेको छ । सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुको एनओसी लिन भिड बढेको हो ।   विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी लिनुपर्ने प्रावधान छ । विद्यार्थीले विदेश पढ्न जानअघि लिइने अनुमतिका पत्रका […]

बाकीं....

कोरोना सङ्क्रमणको ‘हटस्पट’ काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाभाइरस सङ्क्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक एक हजारदेखि पन्ध्र सयसम्म सङ्क्रमित थपिदैछ । आइतबारसम्म देशभर कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । ६४ हजार ६९ जना निको भएर घर फर्केका छन् । जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २७ हजार ९२० जना सङ्क्रमित छन् । जुन कुल सङ्क्रमितको […]

बाकीं....

प्रदेश ५ : राजधानीको प्रस्तावले सडकदेखि सदनसम्म चर्कियो आन्दोलन

रुपन्देही । प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । स्थायी राजधानी र नामबारे प्रदेश सरकारले सदनमा पेश गरेको प्रस्तावविरुद्ध सडक र सदनमा नेपाली काँग्रेसले आन्दोलन चर्काएको छ । साेमबार प्रदेशसभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत काँग्रेसलाई साथ दियो । सत्ता […]

बाकीं....

कृषिमा ‘हाइटेक ’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै

खाेटाङ । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग […]

बाकीं....

हिमालय एयरलाइन्सद्वारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट रोक्न कम्पनीले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई विभिन्न […]

बाकीं....

प्रधानमन्त्रीलाई गगनकाे प्रश्न : डा केसीका कुनै माग जनहित विपरीत छन् ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएकाे छ । नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोध्नुभएकाे छ, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ? थापा लेख्नुहुन्छ- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्? उहाँले […]

बाकीं....