Post Page

दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन

काठमाडौं । लियो जिल्ला परिषद ३२५ ए २ नेपाल अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन गरिएको छ । युवाहरुको क्षमतामा अभिवृद्धि गर्ने संस्था लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले प्रकाश विशुन्केको अध्यक्षतामा कार्यसमितीको गठन गरेको हो । क्लबको उपाध्यक्षमा सुजना केसी, सचिवमा सबिन श्रेष्ठ रहेका छन् भने सहसचिवमा मिराज कर्माचार्य, कोषाध्यक्षमा […]

बाकीं....

मापदण्ड पूरा गरी विद्यालय सञ्चालन

लहान । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरू आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरू आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि […]

बाकीं....

असोजमै पाक्यो सुन्तला !

गलकाेट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका […]

बाकीं....

असोजमै पाक्यो सुन्तला !

गलकाेट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका […]

बाकीं....

देशभर थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ डिस्चार्ज

काठमाडौं । काठमाडाैं उपत्यकामा ८१७ जना सहित नेपालभर थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ३५१ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएको हो ।   योसँगै नेपालमा कोरोना […]

बाकीं....

सामाजिक बहिस्कार गर्ने टोल सुधार समितिका मानिसहरू जेल चलान

दाेलखा । सामाजिक वहिस्कार गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश […]

बाकीं....

पृथ्वीको आकारजस्तै अर्को ग्रह

काठमाडौं । खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएको हो । समूहमा मुख्य भूमिका निरौलाले खेलेका हुन् । उनी काठमाडौं मैतीदेवीका हुन् ।सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन […]

बाकीं....

आफ्ना साधारण माग पूरा गरिदिन अनशनरत डाक्टर केसीको प्रधानमन्त्री ओलीलाई आग्रह

काठमाडौं, ९ असोज । विभिन्न माग राखेर विगत १२ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीले आफ्नो माग पूरा गरिदिन आग्रह गर्नुभएको छ । डा.केसीले शुक्रबार (आज) अनसनस्थलबाटै भिडियो सन्देश जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साधारण मागलाई पूरा गरिदिन आग्रह गर्नुभएको हो । डा. केसीले भिडियोमार्फत् जारी गनुभएको सन्देशमा प्रत्येक प्रदेशमा सरकारी मेडिकल […]

बाकीं....

सङ्क्रमित सैनिकको मृत्यु

काठमाडाैं । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रूपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु […]

बाकीं....

अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

महेन्द्रनगर।  कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । “पठनपाठनको पूर्व तयारीका लागि […]

बाकीं....