सार्वजनिक शौचालयको उद्घाटन

ताजा अपडेट पूर्वाधार विकास समाचार

सार्वजनिक शौचालयको उद्घाटन

साउन ३, काठमाडौं । फ्ल्यास खबर ।

दक्षिणकाली नगरपालिका द्वारा आयोजित वडा स्तरिय नियमित साप्ताहिक सरसफाई कार्यक्रमका साथै नगरको आर्थिक सहयोगमा वडा नं. ५ अवस्थित श्री गणेश,सरस्वती मन्दिर परिसरमा नव निर्मीत शौचालय उद्घाटन कार्यक्रम आज बिहान सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ति डंगोल तामाङ्ग, वडा अध्यक्षहरु, विभिन्न आमा समुहका प्रतिनिधिहरु, प्रहरीहरु र आम जनताहरु उपस्थित हुनुभएको यस कार्यक्रमको मुल नारा “ घर आँगन टोल सफा गर्ने तपाईको दायित्व बाटो पेटी सडक सफा गर्ने हाम्रो अभियान” रहेको थियो ।