गाजाँको वोट-विरुवा फडानी
भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर
मिति २०७६/०५/०९ गते ईलाका प्रहरी कार्यालय फर्पिङको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत का.जि.द.न.पा.वडा नं.३ भन्ञ्याङ गाऊ एरियाहरुमा आफै उम्रेका अ.५०० गाजाँको बोटहरु स्थानिय संघ संंस्था स्थानिय जन प्रतिनिधी,महिला समुह,आमा समुह लगायत भद्र-भलादमीहरुको सहभागीतामा गाँजा फडानी गरिएको छ।